🎉हाम्रा मिहेनति र आज्ञाकारी विद्यार्थी साथीहरुले जापानमा SSW VISA मार्फत काम गर्न जानको लागी उतीर्ण गर्न आवश्यक भाषा परिक्षा #JFTBasic र Skill Test #FOODSERVICE मा उच्च नतीजा प्राप्त गरि Pass गर्न सफल भएकोमा #हार्दिकबधाईतथा_शुभकामना 🎉🌹 特定技能ビザで日本で働くために合格する必要の二つの試験#JFTと外食業に合格出来た当校の勤勉な性格の二人の学生におめでとうございます。よく頑張りました。今後の活躍がもっと楽しみです。
#Banepa वरपरका सम्पुर्ण साथीहरु SSW VISA मा जापान जानको लागी भरपर्दो भाषा स्कुलको खोजी गर्न #kathmandu जाने सोचमा हुनुहुन्छ ? अब काठमाडौं सम्म धाउनु पर्दैन | SSW VISA(Working Visa) र Student Visa को लागी आवश्यक सम्पुर्ण तयारि तथा परामर्श र N5 देखी N3 सम्मको भाषा प्रशिक्षण अनुभवि प्रशिक्षक द्वारा बिहान 6:00 बजे देखी बेलुका 6:00 बजे सम्म कक्षा सन्चालन गर्दै आएको Banepa Chardobato मा रहेको Hachiko Japanese Language & Culture Center मा सम्पर्क गर्नुहोला |
हाम्रा सेवाहरु
a) N5 देखी N3 सम्मको भाषा प्रशिक्षण
b) SSW VISA (working visa) को लागी आवश्यक सम्पुर्ण तयारि तथा परामर्श
c) Civil/ IT/ Mechanical Engineer हरुलाई जापानको उच्च सुविधा भएका Company हरुमा Introduce गर्ने
d) Student Visa तथा working visa का लागी सम्पुर्ण documentation
e) Document Translation आदि |
आवश्यक जानकारीको लागी
Hachiko Japanese Language & Culture Center
🏢Banepa-7, Kavre
📳9823011567/ 011665592
✉️info@hachikojlc.com
🌐www.hachikojlc.com